2025-07-24    -

यस संस्थामा संचालित निम्न ३ वर्षे कार्यक्रमहरु अध्ययन गर्नको लागी Online आवेदन दिन सक्नुहुनेछ ।
१. डिप्लोमा ईन फिजियोथेरापी
२. डिप्लोमा ईन फार्मेसी
३. मेडिकल ल्याव टेक्नोलोजी
४. सामान्य चिकित्सा
५. पि.सि.एल.नर्सिङ
कृपया यस संस्थामा अध्ययन गर्नको लागी फारम भर्दा दोस्रो स्टेपमा Provience : Koshi, District : Morang, Institute Name: Koshi Health Institute, Biratnagar छनोट गर्नुहोस् ।

२०८२ सालको CTEVT Entrance फारम भर्नको लागी यहाँ थिच्नुहोला ।