2023-08-24    -

उपरोक्त सम्बन्धमा यस ईन्स्टिच्युटले २०७९/०८० को वार्षिक प्रतिवेदन यहि असोज मसान्त सम्ममा प्रकाशित गर्न गईरहेकोले यस ईन्स्टिच्युटमा अध्ययनरत डिप्लोमा तहका विद्यार्थी, शिक्षक तथा कर्मचारीहरुले तपसिल बमोजिमका आफ्ना सृजनात्मक लेख तथा रचनाहरु यहि मिति २०८०-०५-१७ गते सम्ममा सम्बन्धित कार्यक्रम कोअर्डिनेटर लाई बुझाउनुहुन यसै सुचना मार्फत जानकारी गराईन्छ ।